स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँड सम्पन्न, कतिले पाए शेयर ?


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँड सम्पन्न, कतिले पाए शेयर ?

स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड आज सम्पन्न भएको छ। कम्पनीले साउन ३० गतेदेखि भदौ ३ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा माग धेरै परेकाले गोलाप्रथा मार्फत बाँडफाँड गरिएको हो।

बाँडफाँड अनुसार १९ हजार ५१४ जनाले प्रत्येकी १०–१० कित्ता र भाग्यमानी ५ जनाले थप १ कित्ता गरी ११–११ कित्ताका दरले शेयर पाएका छन्। यसअघि लघुवित्तले नेपाल राष्ट्र बैंकबाट जारी पुँजीको ४० प्रतिशत बराबरको २ करोड ३१ लाख रुपैयाँ, अर्थात २ लाख ३१ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।

 

Read More
  • MBL - below news
  • EBL Ad news