लघुवित्तले २५ प्रतिशतसम्म लाभांश दिन पाउने


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
लघुवित्तले २५ प्रतिशतसम्म लाभांश दिन पाउने

८ भदौ, काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूले सेयरधनीलाई २५ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने भएका छन् ।

यसअघि १५ प्रतिशतको सीमा रहेकोमा त्यसलाई केही फराकिलो बनाइएको छ । यसअघि घोषणा गरिएको चालु आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनका लागि निर्देशन जारी गर्दै नियामक राष्ट्र बैंकले लघुवित्तलाई लाभांश वितरण सम्बन्धी नयाँ व्यवस्था गरेको हो ।

Read More
  • MBL - below news
  • EBL Ad news