माबिलुङ इनर्जीको आईपीओ बाँडफाँट: ५.६८% मात्र सेयर प्राप्त, यसरी हेर्नुस् नतिजा


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
माबिलुङ इनर्जीको आईपीओ बाँडफाँट: ५.६८% मात्र सेयर प्राप्त, यसरी हेर्नुस् नतिजा

काठमाडाैँ । माबिलुङ इनर्जीको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट काठमाडौंमा सम्पन्न भएको छ। २२ लाख ५ हजार ८७१ आवेदकमध्ये ८ हजार २८९ को आवेदन रद्द भई २१ लाख ९७ हजार ५८२ मान्य भएको थियो। यसमध्ये १ लाख २४ हजार ८९० जनाले सेयर पाएका छन्, जसले गर्दा ५.६८% आवेदकले मात्र सेयर प्राप्त गरेका हुन्।

१ लाख २४ हजार ८८६ जनाले १० कित्ताका दरले र ४ जनाले ११ कित्ता पाएका छन्। कम्पनीको प्रतिसेयर नेटवर्थ १०६.९५ रुपैयाँ छ र पहिलो कारोबार मूल्य १०६.९५ देखि ३२०.८५ रुपैयाँसम्म हुने अनुमान गरिएको छ।

नतिजाहेर्नका लागि यहाँ क्लिक गर्नुहोस्: 

  • MBL - below news
  • EBL Ad news