आईपीओ जारी गर्ने तयारीमा रहेको नर्भिक इन्टरनेशनलले ४० प्रतिशत बोनस शेयर वितरण गर्ने


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
आईपीओ जारी गर्ने तयारीमा रहेको नर्भिक इन्टरनेशनलले ४० प्रतिशत बोनस शेयर वितरण गर्ने

काठमाडौं । नर्भिक इन्टरनेशनलले हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले भदौ २९ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासनको तयारी गरिरहेको छ । 
कम्पनील आफूलाई प्राइभेट कम्पनीबाट पब्लिकमा रुपान्तरण गरेको हो । नेपालमा निजी क्षेत्रबाट स्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिक अस्पतालले भविष्यमा आफ्नो सेवालाई बिस्तार गर्ने र यो कार्यमा जनसहभागितालाई समेत सुनिश्चित गर्ने अवधारणा अन्तर्गत आफूलाई प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण गरेको जानकारी दिएको छ ।

Read More
  • MBL - below news
  • EBL Ad news