पाँच महिनाभित्र ‘फाइब’जी’ सेवा सुरु हुन्छ : मन्त्री गुरुङ


  • ADBL
  • City Express
पाँच महिनाभित्र ‘फाइब’जी’ सेवा सुरु हुन्छ : मन्त्री गुरुङ

काठमाडौं, भदौ १ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अबको पाँच महिनाभित्र फाइब जी (५ जी) सेवा सुचारु गर्ने बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूले कार्य सम्झौतामा सो विषय उल्लेख गरेकाले कार्यान्वयन गर्ने उहाँको प्रतिवद्धता छ ।  

तामाङ पत्रकार सङ्घको ३१ औं प्रसारण दिवसको अवसरमा आइतबार यहाँ आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । काठमाडौं उपत्यका र पोखरामा पहिलो पटक फाइबजी सेवा सुरु गर्ने उहाँले प्रष्ट पार्नुभयो । प्रविधिमा अन्य मुलुकले धेरै फड्को मारेकाले नेपालमा फाइबजी सेवा सुरु गर्दा अन्य मुलुकले ६ जी सेवा सुरु गरिसक्ने उहाँले बताउनुभयो ।  ...

Read More