गुगल, फेसबुक लगायत १७ कम्पनीको नेपालमा वार्षिक ३ अर्ब २८ करोड रूपैयाँको कारोबार


  • ADBL
  • City Express
गुगल, फेसबुक लगायत १७ कम्पनीको नेपालमा वार्षिक ३ अर्ब २८ करोड रूपैयाँको कारोबार

गुगल, फेसबुक, इन्स्टा, माइक्रोसफ्ट लगायतका विदेशी डिजिटल सेवा प्रदायक कम्पनीहरूले गर्ने कारोबारमा सुधार देखिएको छ।

यी कम्पनीले कारोबारको आधारमा सरकारलाई १३ प्रतिशत मूल्य अभिवृद्धिकर र आयको आधारमा दुई प्रतिशत डिजिटल सेवा कर (डिएसटी) उपलब्ध गराउने गरेका छन्।

यस आधारमा यी कम्पनीहरूको कारोबारमा सुधार आएको देखिएको छ। हालसम्म १९ वटा कम्पनी डिजिटल कारोबार गर्ने प्रयोजनार्थ करमा दर्ता भएको पाइएको छ।

Read More