अपी पावर कम्पनी लिमिटेडले दिव्य ज्योति हाइड्रोपावर प्रा.लि.को पूर्ण स्वामित्व लिन निर्णय गरेको छ।
२०८२ साल साउन २७ गते बसेको सञ्चालक समितिको बैठकमा, हाल रहेको साझेदारीलाई बढाएर सम्पूर्ण सेयर खरिद गर्ने प्रस्ताव पारित गरिएको हो।