१ अर्ब बराबरको बन्दमुखी योजना सञ्चालनका लागि आरविवि मर्चेन्टले पायो अनुमति


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
१ अर्ब बराबरको बन्दमुखी योजना सञ्चालनका लागि आरविवि मर्चेन्टले पायो अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आरविवि फोकस ४० नामको योजना सञ्चालनका लागि अनुमति प्रदान गरेको हो ।

बोर्डले साउन २३ गते आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडलाई उक्त योजना सञ्चालनका लागि अनुमति प्रदान गरेको हो ।

बोर्डको अनुमति पाएसँगै अब योजना व्यवस्थापक आरविवि मर्चेन्ट बैंकिङले प्रति इकाई १० रुपैयाँ अंकित मूल्यका १ अर्ब बराबरको १० करोड इकाई जारी गर्नेछ ।

Read More
  • EBL Ad news