काठमाडौं : नेपाली कांग्रेसले नेपालको विकासमा एआई (कृत्रिम बौद्धिकता) सम्बन्धी विशेष अन्तरक्रिया कार्यक्रम आयोजनाा गरेको छ।
पार्टीको विज्ञान तथा सूचना प्रविधि विभागको आयोजनामा केन्द्रीय कार्यालय सानेपामा आज छलफल हुन लागेको हो। कार्यक्रममा एआईको विकास, नीति, नेतृत्व र सम्भावनाबारे गहन छलफल हुने विभाग संयोजक सुशीला मिश्रले जानकारी दिएकी छन् ।