फोन पेले पनि आइपिओ ल्याउने


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
फोन पेले पनि आइपिओ ल्याउने

डिजिटल भुक्तानी सेवा सञ्चालक फोन पेले पनि आइपिओ ल्याउने भएको छ।

कम्पनीले २० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्ने तयारी गरिरहेको छ। हाल कम्पनीको चुक्ता पुँजी ५१ करोड रूपैयाँ छ।

कम्पनीले प्रिमियम मूल्यमा आइपिओ ल्याउने योजना बनाएपनि यसमा निर्णय भइसकेको छैन। 

'अहिले गत आर्थिक वर्ष २०८१/८२ को बार्षिक विवरण तयार हुँदैछ, त्यसपछि नै आइपिओ कुन मूल्यमा ल्याउने भनेर निर्णय गर्नेछौं', फोन पेका प्रमूख कार्यकारी अधिकृत दिवस सापकोटाले भने। 

Read More
  • MBL - below news
  • EBL Ad news