आइपीओ निष्कासन गर्दै सारथी केवल इन्डष्ट्रीज, बिक्रि प्रबन्धकमा सिटिजन्स क्यापिटल


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आइपीओ निष्कासन गर्दै सारथी केवल इन्डष्ट्रीज, बिक्रि प्रबन्धकमा सिटिजन्स क्यापिटल

नेपालको विद्युतीय पूर्वाधार विकासमा आत्मनिर्भरता र प्रविधि सशक्तिकरणतर्फ अग्रसर हुँदै सारथी केवल इन्डष्ट्रीज लिमिटेड ले प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) को प्रक्रिया अघि बढाएको छ। कम्पनीले यस सन्दर्भमा सिटिजन्स क्यापिटल लिमिटेड सँग औपचारिक रूपमा आईपीओ व्यवस्थापन सम्झौता गरेको छ।

बुधबार, होटल मेरियट काठमाडौंमा आयोजित कार्यक्रममा सारथी केवलका अध्यक्ष अंकित भुसाल र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

Read More
  • MBL - below news