कर्णाली विकास बैंक अनियमितता : राष्ट्र बैंकका पूर्वअनुगमन अधिकृत पक्राउ


  • KBL News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • City Express
कर्णाली विकास बैंक अनियमितता : राष्ट्र बैंकका पूर्वअनुगमन अधिकृत पक्राउ

२ साउन, काठमाडौं । बाँकेमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंकको ४ अर्ब ९० करोड रुपैयाँ अनियमितता भएको प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी सुनसरी स्थायी घर भएका ६१ वर्षीय भुवन बस्नेत छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले काठमाडौंको टोखाबाट पक्राउ गरेको प्रहरी उच्च स्रोतले अनलाइनखबरलाई बतायो ।

Read More
  • EBL Ad news