गाभिए खल्ती र आइएमई पे, आजदेखि एकीकृत कारोबार


  • ADBL
  • City Express
गाभिए खल्ती र आइएमई पे, आजदेखि एकीकृत कारोबार

काठमाडौं : दुई ठूला डिजिटल वालेट खल्ती र आइएमई पे मर्जर भएर आजदेखि एकीकृत कारोबार सुरु गरेका छन् । 

एकीकृत कारोबारपछि दुवै वालेटका एक करोड २७ लाख सेवाग्राही एउटै करोबारमा जोडिएका छन् ।  मर्जरपछि वालेटको नाम खल्ती बाइ आइएमई पे रहेको छ । मर्जरसँगै बनेको नयाँ आइएमई खल्ती लिमिटेडको चुक्ता पुँजी ५४ करोड भन्दा बढी भएको छ । 

Read More