झापा इनर्जीले आइपीओ ल्याउने, धितोपत्र बोर्डले दियो स्वीकृति


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
झापा इनर्जीले आइपीओ ल्याउने, धितोपत्र बोर्डले दियो स्वीकृति

झापा इनर्जीले धितोपत्र बोर्डबाट सेयर निष्कासन अनुमति पाएको छ। कम्पनीले आफ्नो चुक्ता पुँजीको २५ प्रतिशत बराबरको सेयर जारी गर्ने भएको हो। 

कम्पनीले कुल नौ लाख ५० हजार चार सय ७५ कित्ता सेयर जारी गर्ने भएको हो। अंकित मूल्य सय रूपैयाँको दरमा सेयर बिक्री गर्ने कम्पनीको उदेश्य छ। 

कम्पनीको सेयर बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल छ। सौर्य उर्जा उत्पादन गर्ने यो कम्पनीको क्षमता १० मेगावाट रहेको छ। 

Read More
  • MBL - below news
  • EBL Ad news