हिम स्टार ऊर्जाको आइपीओ : २ दिनमै ११ लाख बढीले दिए आवेदन


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
हिम स्टार ऊर्जाको आइपीओ : २ दिनमै ११ लाख बढीले दिए आवेदन

काठमाडौं : हिम स्टार ऊर्जा कम्पनीको आइपीओमा २ दिनमै ११ लाख भन्दा बढीले आवेदन दिएका छन् । बुधबार (असार २५ गते) साँझ ५ः०६ बजेसम्ममा ११ लाख २९ हजार ७५६ जना सर्वसाधारण आवेदकले १ करोड ३४ लाख ३९० कित्ता सेयरका लागि आवेदन दिएको सीडीएससीको तथ्यांकले देखाएको छ । कम्पनीले मंगलबारदेखि प्रतिकित्ता १०० रुपैयाँका दरमा ७ लाख ७३ हजार ९७५ कित्ता सेयर निष्कासन गरेको हो । 

Read More
  • MBL - below news
  • EBL Ad news