भारतको आइपीओ मार्केट लयमा फर्कियो, एक महिनामै २.४ अर्ब डलरको आइपीओ बिक्री हुने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
भारतको आइपीओ मार्केट लयमा फर्कियो, एक महिनामै २.४ अर्ब डलरको आइपीओ बिक्री हुने

काठमाडौं : भारतीय कम्पनीहरुले एक महिनामै अरबौं डलरको आइपीओ जारी गर्ने देखिएको छ । कम्पनीहरुले जुलाई महिनामै आइपीओमार्फत करिब २.४ अर्ब डलर संकलन गर्न सक्ने सम्भावना रहेको इन्भेष्टमेन्ट बैंकरहरुलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ । यसले अमेरिकी व्यापार युद्ध र विश्वव्यापी भूराजनीतिक तनावले असर पारेको भारतको आइपीओ बजारमा स्थायी पुनरुत्थानको आशा बढाएको छ ।

Read More
  • MBL - below news