सेयर मूल्य ऐतिहासिक उच्चाइमा पुगेपछि एनभिडिया फेरि बन्यो विश्वकै सबैभन्दा मूल्यवान कम्पनी


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेयर मूल्य ऐतिहासिक उच्चाइमा पुगेपछि एनभिडिया फेरि बन्यो विश्वकै सबैभन्दा मूल्यवान कम्पनी

काठमाडौं : चिप निर्माता एनभिडिया पुनः विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बनेको छ । सेयर मूल्य बुधबार ऐतिहासिक उच्च विन्दुमा पुगेपछि एनभिडियाले फेरि विश्वकै सबैभन्दा मूल्यवान कम्पनीको उपाधि फिर्ता पाएको रोयटर्सले लेखेको छ । बुधबार क्यालिफोर्नियास्थित कम्पनी एनभिडियाको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले बढेर १५४.१० डलरको ऐतिहासिक उच्च विन्दुमा पुगेको थियो ।

Read More
  • MBL - below news