इन्भेस्टमेन्ट कम्पनीले संस्थापक सेयर लगानी गर्ने क्षेत्र बढ्यो


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
इन्भेस्टमेन्ट कम्पनीले संस्थापक सेयर लगानी गर्ने क्षेत्र बढ्यो

९ असार, काठमाडौं । नेपाल धितोपत्र बोर्डले इन्भेस्टमेन्ट कम्पनीको लगानी क्षेत्र बढाएको छ ।

धितोपत्र बोर्डले ऊर्जा, यातायात र सञ्चार क्षेत्रका कम्पनीको संस्थापक सेयरमात्र लगानी गर्न पाउने व्यवस्थालाई बढाएको हो ।

बोर्डले इन्भेस्टमेन्ट कम्पनीलाई तोकिएका क्षेत्रका कम्पनीको संस्थापक सेयरमा लगानी गर्नबाहेक प्राथमिक सेयरमा लगानी गर्न तथा दोस्रो बजारबाट खरिद गर्न बन्देज गरेको छ ।

Read More
  • MBL - below news