मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघले बुझाए सुझाब , लघुवित्तमा लाभांशको क्याप हटाउ माग


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघले बुझाए सुझाब , लघुवित्तमा लाभांशको क्याप हटाउ माग

काठमाडौं । शेयर बजारका लगानीकर्ता संघहरुले आगामी मौद्रिक नीतिको लागि नेपाल राष्ट्र बैंक समक्ष संयुक्त सुझाव पेश गरेका छन् । अग्रज लगानीकर्ता छोटेलाल रौनियार, शेयर लगानीकर्ता संघ नेपालका कार्यबाहक अध्यक्ष तारा प्रसाद फुल्लेल, पुँजीबजार लगानीकर्ता संघका महासचिव एसपी चौलागाईं र स्वतन्त्र पुँजीबजार लगानीकर्ता संघका अध्यक्ष डिल्लीश्वर कार्की (रोहन) ले आइतवार संयुक्त रुपा राष्ट्र बैंक समक्ष सुझाव बुझाएका हुन् ।

Read More
  • MBL - below news