स्वस्तिक लघुवित्तलाई धितोपत्र बोर्डले दियो आइपीओ बिक्रीको अनुमति


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
स्वस्तिक लघुवित्तलाई धितोपत्र बोर्डले दियो आइपीओ बिक्रीको अनुमति

काठमाडौं : नेपाल धितोपत्र बोर्डले स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडलाई आइपीओ बिक्री गर्न अनुमति दिएको छ । बोर्डले कुल २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता सेयर निष्कासन गर्न अनुमति प्रदान गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा आइपीओ जारी गर्नेछ । यसमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड बिक्री प्रबन्धक रहेको छ ।

Read More
  • MBL - below news
  • EBL Ad news