विकास हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
विकास हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न

विकास हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको प्राथमिक शेयर (आईपीओ) को बाँडफाँड सम्पन्न भएको छ। कम्पनीले गत जेठ ६ गतेदेखि आईपीओ निष्काशन गरेको थियो, जसअन्तर्गत जम्मा जारी पुँजी ९१ करोड ९१ लाख १ हजार ३०० रुपैयाँमध्ये स्थानीयका लागि ९ करोड ९ लाख १० हजार १०० रुपैयाँ बराबरको शेयर निष्काशन गरिएको हो। 

उक्त आईपीओ प्रतिशेयर १०० रुपैयाँ दरमा ९ लाख ९ हजार १०१ कित्ता रहेको छ।

Read More
  • MBL - below news