सानिमा जीआईसी इन्स्योरेन्सको १५ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा जीआईसी इन्स्योरेन्सको १५ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडको हालै वितरण गरिएको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। नेप्सेले कम्पनीको १५ लाख कित्ता बोनस शेयर सोमबारदेखि सूचीकरणमा ल्याएको हो।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई कुल १५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको थियो। बीमा समिति तथा कम्पनीको साधारणसभाबाट पारित भई धितोपत्र बोर्ड (सेबोन) को अनुमतिपछि सो बोनस शेयर शेयरधनीको खातामा निक्षेप भइसकेको थियो।

Read More
  • MBL - below news