सगरमाथा जलविद्युतले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न बोर्डमा दियो निवेदन


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सगरमाथा जलविद्युतले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न बोर्डमा दियो निवेदन

सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब १७ करोड ३२ लाख रुपियाँबराबर शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न जेठ २२ गते निवेदन दिएको हो। 

बार्डको अनुमति पाएपछि कम्पनीले १ बराबर १ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँका दरले १ करोड १७ लाख ३२ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ । 

कम्पनीको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

Read More
  • MBL - below news