जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ६५ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि अनुमति पाएकाे छ ।
नेपाल धितोपत्र बोर्डले साेमबार जोशी हाइड्रोपावरलाई अनुमति दिएकाे हाे ।
कम्पनीले २४ लाख १४ हजार १ सय कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि मङ्सिर २० गते बोर्डमा निवेदन दिएको थियाे।







