आइतबार सेयर बजार बन्द हुने


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
आइतबार सेयर बजार बन्द हुने

काठमाडौं : सेयर बजार आइतबार बन्द हुने भएको छ । आइतबार (जेठ १८ गते) अर्थात, जुन १ मा भोटो जात्राको अवसरमा सेयर कारोबार बन्द हुने भएको हो । उक्त दिन विदा हुने भएकाले बजार पनि बन्द हुने नेप्सले जानकारी गराएको हो । अब बजार सोमबार (जेठ १९ गते) बिहान ११ बजे मात्र खुल्नेछ । 

Read More
  • MBL - below news