लक्ष्मी भ्यालु फण्ड १ को लाभांश घोषणा


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
लक्ष्मी भ्यालु फण्ड १ को लाभांश घोषणा

लक्ष्मी भ्यालु फण्ड १ (LVF1) ले गत वर्षको मुनाफाबाट शेयरधनीहरुलार्य १५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। लक्ष्मी बैंकको प्रवद्र्धनमा लक्ष्मी क्यापिटल अन्तर्गत सञ्चालित सामूहिक लगानी कोष योजनाको बुधबार सम्पन्न सञ्चालक समिति बैठकले लाभांश घोषणा गरेको हो।

क्यापिटलको साउन १५ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले इकाईधनीहरुलाई आर्थिक वर्ष २०७५/०७६ को लागि कर सहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Read More
  • MBL - below news