जलविद्युत कम्पनीको ११ अर्बको आइपीओमा रेटिङ सम्पन्न, अब कहिले खुल्छ ?


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
जलविद्युत कम्पनीको ११ अर्बको आइपीओमा रेटिङ सम्पन्न, अब कहिले खुल्छ ?

काठमाडौं : जलविद्युत लगानी तथा विकास कम्पनीले ११ अर्ब रुपैयाँ बराबरको आइपीओ ल्याउन रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यस कम्पनीको आइपीओलाई औसत भन्दा कम आधार जनाउने ‘ग्रेड ४ प्लस’ रेटिङ दिएको छ । कम्पनीले १००% हकप्रद जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । यसले १ः१ अनुपातमा ११ करोड कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।

 जलविद्युत लगानी तथा विकास कम्पनीको गत मंसिर ३० गते बसेको साधारण सभाबाट १० अर्ब चुक्ता पुँजीबाट १०% बोनस सेयर वितरण गर्ने र त्यसपछि कायम पुँजीमा १००% हकप्रद ल्याउने प्रस्ताव पारित गरेको थियो । प्रस्तावित बोनस सेयर सभाबाट पारित भई नेप्सेमा सूचीकरण समेत भइसकेको छ ।

Read More
  • MBL - below news