'अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच अब इगोको द्वन्द्व हुँदैन'


  • KBL News Ad
  • ADBL
  • City Express
'अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच अब इगोको द्वन्द्व हुँदैन'

सरकारले अर्थशास्त्री विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई गभर्नरमा नियुक्त गरेको हो । गभर्नरमा नियुक्त पौडेलले अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।

उनी राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका थिए । पछिल्लो समय अर्थतन्त्र र वित्तीय क्षेत्र पनि अप्ठेरो अवस्थामा छ । समग्र अर्थतन्त्रमा सुधार ल्याउन गभर्नरको भूमिका धेरै हुन्छ । नवनियुक्ति गभर्नर विश्वनाथ पौडेलसँग विविध विषयमा कान्तिपुरका यज्ञ बञ्जाडेले गरेको संक्षिप्त कुराकानी :

Read More
  • EBL Ad news