काठमाडौं : ट्रेड टावर लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा ११ करोड ५७ लाख ४३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (वैशाख १७ गते) साँझ ५ः०५ बजेसम्म ५२ हजार ७१४ जनाले ११ लाख ५७ हजार ४३० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा २.९१ गुणा बढी आवेदन हो







