विकास हाइड्रोपावरले आईपीओ निष्काशन गर्न बोर्डबाट पायो अनुमति


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
विकास हाइड्रोपावरले आईपीओ निष्काशन गर्न बोर्डबाट पायो अनुमति

विकास हाइड्रोपावर कम्पनीले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

कम्पनीले मंगलबार ४४ करोड ५४ लाख ५९ हजार ६ सय रुपैयाँ बराबरको ४४ लाख ५४ हजार ५९६ कित्ता शेयर बिक्रीका लागि अनुमति पाएको हो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

Read More
  • MBL - below news