ट्रेड टावर लिमिटेडको आइपीओमा हालसम्म कति पर्यो आवेदन ?


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
ट्रेड टावर लिमिटेडको आइपीओमा हालसम्म कति पर्यो आवेदन ?

काठमाडौं : ट्रेड टावर लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा १० करोड ७५ लाख ६८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (वैशाख १५ गते) बिहान १०ः०६ बजेसम्म ४८ हजार ९२१ जनाले १० लाख ७५ हजार ६८० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा २.७० गुणा बढी आवेदन हो ।  

Read More
  • MBL - below news