छ्याङ्दी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न बोर्डबाट पायो अनुमति


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
छ्याङ्दी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न बोर्डबाट पायो अनुमति

काठमाडौँ । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेवोन) बाट अनुमति पाएको छ । बोर्डले वैशाख १२ गते कम्पनीलाई शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि अनुमति दिएको हो । कम्पनीले ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय रद्द गरी शतप्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो ।

Read More
  • MBL - below news