९ वैशाख, काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिले अमेरिकी सेयर बजार तरंगित बनेको छ । स्टक मार्केटबाट लगानीकर्ता बाहिरिने क्रम बढेको छ ।
उनको कर नीतिका कारण केही सातादेखि नै ओरालोमा रहेका अमेरिकी स्टक मार्केट शुक्रबारको एक अभिव्यक्तिले थप तरंगित बनायो ।







