पियोर इनर्जी लिमिटेडको आइपीओ बिहीबार बाँडफाँट हुने, कतिले पाउँछन् सेयर ?


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
पियोर इनर्जी लिमिटेडको आइपीओ बिहीबार बाँडफाँट हुने, कतिले पाउँछन् सेयर ?

काठमाडौं : पियोर इनर्जी लिमिटेडको आइपीओ बिहीबार (वैशाख ११ गते) बाँडफाँट हुने तय भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार वैशाख ११ गते बिहीबार आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ । तर, समय भने तय नभएको बिक्री प्रबन्धकले जनाएको छ । 

यता, पियोर इनजीको आइपीओ हात पार्न भाग्यकै भर पर्नुपर्नेछ । यसमा मागभन्दा १९.२८ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा १९ लाख ३६ हजार ५३ जनाले कुल २ करोड २७ लाख ४२ हजार ६५० कित्ताका लागि आवेदन दिएका छन् । जसमा १ लाख १९ हजार ५२० जनाले मात्र सेयर हात पार्नेछन् । 

Read More
  • MBL - below news