२०८२ साल लागेसँगै पुँजी बजारमा उत्साह, सातामा १९.३४ अंकले वृद्धि


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
२०८२ साल लागेसँगै पुँजी बजारमा उत्साह, सातामा १९.३४ अंकले वृद्धि

काठमाडौँ । नयाँ वर्ष २०८२ लागेसँगै नेपाली पुँजीबजार मापक नेप्से परिसूचकमा उत्साह देखिएको छ । नयाँ वर्ष लागेसँगै कारोबार भएको तीन दिन नेप्से परिसूचक निरन्तर रूपमा वृद्धि भएर लगानीकर्तामा उत्साह थपिएको हो । 

यो साता नेप्से परिसूचक  १९.३४ अंकले बढेको छ । अघिल्लो साता ३२.६९ अंकले घटेर २७०३.३९ विन्दुमा रहेको नेप्से परिसूचक यो साता १९.३४ अंकले बढेर २७२२.७३ अंकमा पुगेको हो । यो साता दुई वर्षमा विभाजन भएको छ । साताको पहिलो कारोबार २०८१ को अन्तिम कारोबार भएको थियो भने साताको दोस्रो कारोबार २०८२को वैशाख २ गते भएको थियो । 

Read More
  • MBL - below news