नेपाल ल्यूब आयलले २०० प्रतिशत हकप्रद सेयर जारी गर्न बोर्डसँग माग्यो अनुमति


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल ल्यूब आयलले २०० प्रतिशत हकप्रद सेयर जारी गर्न बोर्डसँग माग्यो अनुमति

काठमाडौं : नेपाल ल्यूब आयल लिमिटेडले २०० प्रतिशत हकप्रद सेयर जारी गर्नका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १ः२ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँको दरले १४ लाख ५७ हजार २५३.६० कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति मागेको हो । यसमा एनआइएमबी एस क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।

Read More
  • MBL - below news