आइतबार शेयर बजार बन्द रहनेछ । यसदिन रामनवमी परेकाले सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । आज शेयर बजारसँगै बैंक–वित्तीय संस्था, शिक्षण संस्था आदि बन्द रहनेछन् । सोमबार नियमित रुपमा सबै कार्यालय नियमित समयमै खुल्नेछन्।