ट्रम्पको ट्यारिफले अमेरिकी सेयर बजारमा पहिरो, लगानीकर्ताहरूले गुमाए झन्डै ३० खर्ब डलर


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
ट्रम्पको ट्यारिफले अमेरिकी सेयर बजारमा पहिरो, लगानीकर्ताहरूले गुमाए झन्डै ३० खर्ब डलर

काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका आयात हुने वस्तुमा अतिरिक्त भन्सार महसुल (ट्यारिफ) को घोषणा गरेपछि अमेरिकी सेयर बजारले सन् २०२० यताकै सबैभन्दा ठूलो क्षति व्यहोरेको खबर सार्वजनिक भएका छन् । अमेरिकाको डो र एस एन्ड पी ५०० भनिने शेयर बजार सूचकांक क्रमश: ४ र ४.८ प्रतिशतले घटेको सीएनबीसीले जनाएको छ । प्रविधि कम्पनीहरूको बाहुल्य रहेको नास्ड्याक कम्पोजिट पनि ६ प्रतिशतले खुम्चिएको छ ।

Read More
  • MBL - below news