लगानीकर्ताको सम्पति ३ कारोबार दिनमा १ खर्ब ८३ करोड रुपैयाँले बढ्यो


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
लगानीकर्ताको सम्पति ३ कारोबार दिनमा १ खर्ब ८३ करोड रुपैयाँले बढ्यो

काठमाडौं : सेयर बजारका लगानीकर्ताहरुको सम्पति पछिल्लो ३  कारोबार दिनमा १ खर्ब ८३ अर्ब ३० करोड रुपैयाँ भन्दा धेरैले वृद्धि भएको छ । चैत १३ गते, १४ र १७ गते (गएको बुधबार, बिहीबार र आइतबार (हिजो) सेयर बजार बढ्दा पुँजीकरण बढेको हो । चैत १२ गते नेप्सेको बजार पुँजीकरण ४२ खर्ब ८८ अर्ब ६७ करोड रुपैयाँ बराबरको थियो । चैत १७ गते (आइतबार)सम्म आइपुग्दा मार्केट क्यापिटलाइजेसन ४४ खर्ब ७१ करोड ९७ लाख रुपैयाँ पुगेको छ । 

Read More
  • MBL - below news