मेवा डेभलपर्सले आईपीओ निष्कासन गर्ने, सेबोनमा निवेदन


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मेवा डेभलपर्सले आईपीओ निष्कासन गर्ने, सेबोनमा निवेदन

काठमाडौं । मेवा डेभलपर्स लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ ।

कम्पनीले १ करोड १२ लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो ।

विक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले सेबोनबाट स्वीकृती पाएपछि मात्रै आईपीओ निष्कासन गर्नेछ ।

Read More
  • MBL - below news