ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ बाँडफाँट


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ बाँडफाँट

१२ चैत, काठमाडौं । औषधि उत्पादन कम्पनी ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ बाँडफाँट भएको छ ।

बिक्री प्रवन्धक प्रभु क्यापिटलले एक औपचारिक कार्यक्रममार्फत आईपीओ बाँडफाँट गरेको हो । फागुन २७ देखि चैत ३ गतेसम्म कम्पनीले सर्वसाधारणलाई आईपीओ आवेदन खुलाएको थियो ।आवेदन दिनेमध्ये १८ लाख ४८ हजार २९८ योग्य ठहरिएका थिए । तीमध्ये १ लाख ४७ हजार ६ सय आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् । बाँकी १७ लाख ६९८ को हात रित्तो भएको छ । आईपीओको नतिजा केही बेरपछि सीडीएससीको वेबसाइटमार्फत हेर्न सकिनेछ ।

Read More
  • MBL - below news