४.२१ प्रतिशत लाभांश र शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव आज पारित गर्दै युनार्ईटेड इदी मर्दी


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
४.२१ प्रतिशत लाभांश र शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव आज पारित गर्दै युनार्ईटेड इदी मर्दी

काठमाडौं । युनाईटेड इदी मर्दी एण्ड एण्ड आरबि हाइड्रोपावर लिमिटेडले चैत ११ गते आज १५औं वार्षिक साधारण सभा बोलाएको छ । फागुन १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आभ्या क्लब, धारीपाटन, पोखरमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ ।

गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँँजीको आधारमा ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ । 

Read More
  • MBL - below news