समस्या आए एटिएममै बैंकका कर्मचारीको फोन नम्बर हुने


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
समस्या आए एटिएममै बैंकका कर्मचारीको फोन नम्बर हुने

एटिएममा पैसा झिक्दा वा अन्य समस्या आए सम्पर्कको लागि त्यही बैंकको कर्मचारीको नाम र सम्पर्क मोबाइल नम्बर उपलब्ध हुने भएको छ।

राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०८० मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। 

त्यस्तै, नेपाली र अंग्रेजी भाषामा एटिएम भएको बैंकको नाम, ठेगाना र टेलिफोन नम्बर ग्राहकले प्रष्टसँग देख्ने र बुझ्ने गरी राख्नुपर्ने व्यवस्था गरिएको छ।

Read More
  • MBL - below news
  • EBL Ad news