पियोर इनर्जी लिमिटेडको आइपीओमा हालसम्म कति पर्यो आवेदन ?


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
पियोर इनर्जी लिमिटेडको आइपीओमा हालसम्म कति पर्यो आवेदन ?

काठमाडौं :  पियोर इनर्जी लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा १० करोड ६० लाख ५६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (फागुन २६ गते) बिहान १०ः०७ बजेसम्म ४७ हजार ४९२ जनाले १० लाख ६० हजार ५६० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ७.३६ गुणा बढी आवेदन हो । 

Read More
  • MBL - below news