चुक्ता पूँजीको २५ प्रतिशत डिबेञ्चर जारी गर्दा के घाटा ? के फाइदा ? यसो भन्छन् राष्ट्र बैंकका प्रवक्ता (भिडियो)


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
चुक्ता पूँजीको २५ प्रतिशत डिबेञ्चर जारी गर्दा के घाटा ? के फाइदा ? यसो भन्छन् राष्ट्र बैंकका प्रवक्ता (भिडियो)

काठमाडौँ । मौद्रिक नीति मार्फत २५ प्रतिशत डिबेञ्चर नियम आएपछि अहिले यो विषयले पनि बजार तातेको छ । कतिपयले यसले नेपाली सेयर बजारमा नकारात्मक असर गर्ने टिप्पणी गरिरहेका छन् भने कतिपयले यसलाई सकारात्मक रुपमा नै लिएका छन् । कतिपयले भने यसलाई तरलतासँग जोडेर पनि यो नियमको आलोचना गरिरहेका छन् । आखिर के हो त सत्यता ? किन यस्तो नीतिको आवश्यकता पर्यो ? हामीले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता लक्ष्मी प्रपन्न निरौलासँग कुराकानी  गरेका छौं ।

Read More
  • MBL - below news
  • EBL Ad news