दाेस्राे दिनसम्म नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ ६.८२ गुणा बढी माग


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
दाेस्राे दिनसम्म नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ ६.८२ गुणा बढी माग

नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेड(NMIC)को आइपीओमा दाेस्राे दिनसम्म ६.८२ गुणा बढी माग आवेदन भएकाे छ । साेमबारसम्ममा कम्पनीकाे आइपीओमा ९ लाख ६५ हजार २२१ जनाकाे आवेदन परेकाे हाे।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार साेमबार बेलुकी ५ बजेर ६ मिनेटसम्ममा इन्स्याेरेन्सकाे आईपीओमा एक कराेड २५ लाख ९६ हजार ५४० कित्ता बराबर एक अर्ब २५ करोड ९६ लाख ५४ हजार रुपैयाँको आवेदन दिएका हुन् ।

उक्त आइपिओमा फागुन १५ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीले आइतबारदेखि प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर जारी गरेको हो ।

Read More
  • MBL - below news