अपर हेवाखोला हाईड्रोपावरले शतप्रतिशत हकप्रद जारी गर्ने


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
अपर हेवाखोला हाईड्रोपावरले शतप्रतिशत हकप्रद जारी गर्ने

अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेड (UHEWA) ले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

कम्पनीको फगुन ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम १ कित्ता बराबर नयाँ १ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो। यस अनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५० करोड रुपैयाँबराबरको ५ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

Read More
  • MBL - below news