जीआई सोलर लिमिटेडले आइपीओ बिक्रीको अनुमति माग्दै धितोपत्र बोर्डमा दियो आवेदन


  • Shangrila Dev Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
जीआई सोलर लिमिटेडले आइपीओ बिक्रीको अनुमति माग्दै धितोपत्र बोर्डमा दियो आवेदन

काठमाडौं : जीआई सोलर लिमिटेडले नेपाल धितोपत्र बोर्डमा आइपीओ बिक्रीका लागि अनुमति मागेको छ । यस कम्पनीले १०० रुपैयाँ अंकित दरमा १३ लाख ६३ हजार ३६० कित्ता सेयर आइपीओ बिक्री गर्न अनुमति मागेको हो । यो आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धककमा आरबीबी मर्चेन्ट लिमिटेड नियुक्त भएको छ ।

Read More
  • MBL - below news