सालपा विकास बैंकले आइपीओ निष्कासन गर्ने


  • ADBL
  • City Express
सालपा विकास बैंकले आइपीओ निष्कासन गर्ने

काठमाडौं : सालपा विकास बैंकले आइपीओ निष्कासन गर्ने भएको छ । बैंकले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित फागुन २७ गते १३ औं वार्षिक साधारण सभा राखेको छ । साधारण सभा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. २ स्थित शुभम फाउन्डेसनको सभाहलमा बिहान ११ बजे सुरु हुनेछ ।

सभाले आइपीओ निष्कासनका गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

Read More