दुई पुनर्बीमा कम्पनीको पुँजी वृद्धि योजना : हकप्रद र बोनस सेयर


  • ADBL
  • City Express
दुई पुनर्बीमा कम्पनीको पुँजी वृद्धि योजना : हकप्रद र बोनस सेयर

१६ माघ, काठमाडौं । सञ्चालनमा रहेका दुई पुनर्बीमा कम्पनीहरुले बीमा प्राधिकरण समक्ष यो वर्ष २० अर्ब चुक्ता पूँजी पु¥याउन नसक्ने स्पष्ट पारेपछि प्राधिकरणले एक वर्षको समयावधि लम्ब्याएको छ ।

पुनर्बीमा कम्पनीहरुले आगामी वर्षको माघ १८ सम्म चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुर्‍याउनेगरी योजना बुझाएका छन् । योसँगै प्राधिकरणले दुई कम्पनीलाई चुक्ता पूँजी २०–२० अर्ब पुर्‍याउनका लागि एक वर्षको समयसीमा थप गरेको छ।

Read More